मिद्रिम स्कुलको बारे

Desk

मिद्रिममा हार्दिक स्वागत छ !!!

१९८५ सालमा स्थापित मिद्रिम जापानी भाषा स्कुल बिषेश गरि एशिया महादेशका बिद्यार्थीहरुलाई ध्यानमा राखी संचालित गरिएको छ |

अन्तर-राष्ट्रिय विद्यार्थी

हाल रहेका बिदेशी विद्यार्थीहरुमा बिषेश गरि चीन,ताइवान,कोरिया,भियतनाम,नेपाल,पाकिस्तान,श्रीलंका,भारत,केनिया, तान्जानिया,अमेरिका,जर्मन,स्पेन,यमन आदि देशका ४८० जना बिद्यार्थीहरु छन् |

बिषेश स्थानमा अवस्थित

यस बिद्यालय टोक्योको सिनज्युकु शहरमा अबस्थित भएको हुँदा बिद्यार्थीहरुलाई पढ्न तथा बस्न निकै उपयुक्त छ | त्यसै गरि काम तथा रोजगारको लागि अन्य ठाउँ भन्दा यहाँ धेरै अवसरहरु छन् |

विश्व बिद्यालय भर्ना सम्म आबस्यक तयारी

यस बिद्यालयले जापानमा उच्च-अध्यनको लागि आबश्यक जापानी भाषा तथा जापानी भाषा परिक्षालाई प्राथमिकता दिइएको छ|यस उद्यश्यलाई ध्यानमा राखी आवस्यक जापानी भाषा अध्यापन गराइने छ|कक्षा कोठामा सामुहिक पढाइका साथै आबश्यक परेको अबस्थामा एक्ला-एक्लै छलफल गरि पढ्न पनि सकिने छ| आफुले चाहेको विश्व बिद्यालय आदिको परिचयात्मक छलफल कार्यक्रममा भाग लिने तथा प्रवेश परिक्षा संबन्धि बिषेश तयारी पनि गराइने छ |

भिषा उपलब्धता

मिद्रिम विध्यालय टोक्यो अध्यागमन विभागबाट स्वीकृति प्राप्त विध्यालय हो | यस बिद्यालयको विद्यार्थीहरुलाई पहिलो वर्षमा नै १ वर्ष ३ महिनाको भिषा उपलब्द हुने छ |

about-us-1

बिद्यालयको जानकारी>

सम्बन्धन प्राप्त संग-संस्था: The Japan Foreign Language Education Association
बिद्यालयको नाम: Midream Japanese Language School
ठेगाना: 〒169-0073  Hyakunincho, Shinjuku-ku, Tokyo 2-7-11 JAPAN
फोन: 03-3368-4931
फ्याक्स: 03-3368-4932
इमेल: info@midream.ac.jp
वेभसाईत: www.midream.info
स्थापित: १९८५ साल
विद्यार्थी संख्या : ४८० जवान
कक्षा कोठा संख्या : १४ कक्षा
स्वीकृत प्राप्त: न्याय मन्त्रालय, टोक्यो अध्यागमन बिभाग
जापानी भाषा प्रबर्धन केन्द्र