अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि व्यावसायिक विद्यालयको ब्रीफिंग

スクリーンショット 2014-08-08 9.12.38फोटोको लागि यहाँ क्लिक गर्नु होस् 

 

गएको गर्मी बिदामा ६ वटा व्यावसायिक विद्यालयको ब्रीफिंगको लागि यस बिध्यलायमा पाल्नु भयो ।

उक्त विद्यालयका शिक्षकहरु बाट त्यस बिध्यालयको बारे जानकारीलीई नबुझेको कुरा सोध्ने अवसर

पाउँदा धेरै खुसि साथै ,अझै पनि कुन बिषयको अध्ययन गर्ने भनि अलमलमा परेका बिधार्थीहरुपनि

उक्त बिध्यालयका शिक्षकहरु बाट विभिन्न जानकारी लिई आफुलाई मनपरेको बिषय छान्नमा मद्दत

मिल्ने छ ।

 

 

 

 

Leave a comment

Your email address will not be published.


*