LHS Scholorship 2018

यस बर्ष २०१८ साल को एल .एच .एस  छात्रवृत्ति हाम्रो स्कुलका जेहेन्दार तथा मेहेनति बिध्यार्थी सुश्री सुजी महर्जनले प्राप्त गर्नु भइ यस स्कुको मात्र नभई हाम्रो देश नेपाल तथा सम्पूर्ण नेपाली बिध्यार्थीको  नाम तथा गौरव बढाउनु भएकोमा उहाँलाई हार्दिक बधाई तथा आभार प्रकट गर्दछौ ।

                    


 

Leave a comment

Your email address will not be published.


*